१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री ओलिको शपथमा चौतर्फी बिरोध, जसपाले भन्यो प्रधानमन्त्रीले मर्यादमा आँच आउने काम गरे



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीको सपथ ग्रहण पुनःगर्न माग गरेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको शपथमा राष्ट्रपतिले बाचन गरेको ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ भन्ने बाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी त्यो पर्दैन भन्दा पदको मर्यादा र गरिमामा आँच आएको बताएका छन्।

जसपाले उक्त शपथ बदर गरेर पुनस् गर्न आग्रहसमेत गरेको छ।

विज्ञप्तिमा यस्तो भनिएको छ

 



प्रतिक्रिया दिनुहोस !