१२ बैशाख २०८१, बुधबार

बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ



 

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट २ वर्षीय भीमबहादुर बन रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १२ वर्षीय बालिकालाई टहरामा लगि बलात्कार गरेको भन्ने सूचनाका आधरमा बनलाई पक्राउ गरिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !