१२ बैशाख २०८१, बुधबार

ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक ? यस्तो छ कारण



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारमा उनले बैठक डाकेको एक मन्त्रीले जानकारी दिए।

बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बुझिएको छ।



प्रतिक्रिया दिनुहोस !