७ बैशाख २०८१, शुक्रबार

बढ्यो सून चाँदीको मूल्य, तोलामा कति छ आज ?



 

काठमाडौं । नेपाली बजारमा मंगलबार सूनको मूल्यप्रति तोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा बिक्री भएको सून सोमबार तोलामा ६ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । सोमबार १३५५ रुपैयाँमा बिक्री भएको चाँदी मंगलबार १३९० रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !