२२ बैशाख २०८१, शनिबार

शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट बिनियोजन



 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले सो रकम यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुने बताए । यस्तै सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ ।



प्रतिक्रिया दिनुहोस !