१० बैशाख २०८१, सोमबार

पशुपतिनाथका लागि छुट्याइयो ३५ करोड



 

काठमाडौं । सरकारले पशुपतिनाथको सजावटको लागि ३५ करोड बजेट छुट्‍याएको छ ।

शनिबार बजेट भाषण गर्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !