१२ बैशाख २०८१, बुधबार

आज यी स्थानमा हुवाहुरीसहित वर्षाको सम्भावना



 

काठमाडौं । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मेघगर्जनर चट्याङ्ग /हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ ।



प्रतिक्रिया दिनुहोस !