१२ बैशाख २०८१, बुधबार

आफ्नै छोरी बलात्कार आरोपमा बाबु पक्राउ



 

काठमाडौ । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

१४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

 



प्रतिक्रिया दिनुहोस !