८ बैशाख २०८१, शनिबार

मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको विजयी



काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ ।

बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले हराएको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

 



प्रतिक्रिया दिनुहोस !