१३ बैशाख २०८१, बिहीबार

आजको कोरोना अपडेटः ३४७९ संक्रमित थपिए , ६६३६ संक्रमणमुक्त, ९९ जनाको मृत्यु



 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १०४७१ पीसीआर परीक्षण गर्दा ३०२४ जना र ३२६२ एन्टिजेन परीक्षण गर्दा ४५५ जना गरी ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !