१४ बैशाख २०८१, शुक्रबार

योगेश भट्टराई भन्छ, एमाले एकताको तगारो केपी ओली, माधव नेपाल र झलनाथ खनाल



 

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीभित्र देखिएको समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल रहेका दाबि गरेका छन्। बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शीर्ष नेतृत्वकै कारण एकता हुन नसकेको भनी प्रश्न गरेका हुन्।

उनले फेसबुकमार्फत यसो भने :

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/4365663186779224



प्रतिक्रिया दिनुहोस !