१२ बैशाख २०८१, बुधबार

सर्पको टोकाइबाट २ जनाको मृत्यू



 

काठमाडौं । सप्तरीको छिनामस्ता गाँउपालिका लालमटीमा शौचालय जानेक्रममा ५० वर्षिय पुरुषको सर्पले टोकेर मृत्यू भएकको छ। यसैगरी नवलपरासी पश्चिममा २३ वर्षिय पुरुषको सर्पको टोकाईबाट मृत्यू भएको छ।

बर्दघाट गंगावस्तीका ती व्यक्तिको उपचारकोक्रममा निधन भएको जनाएको छ । नेपालका तराईमा भेगमा गर्मी बढे सगैं सर्पको बिगबिगी देखिएने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !