७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरी दिन सकिन्छ आवेदन



 

काठमाडौं । प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारीको माग गरेको छ। आयोगले विज्ञापन मार्फत असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ। तोकिएको न्युनतम योग्यता पुगेको इच्छूक व्यक्तिले  https://ppsconline.p2.gov.np/#/login मार्फत फारम भर्न सकिन्छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !