१० बैशाख २०८१, सोमबार

आज घट्यो सुनको मूल्य



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रु



प्रतिक्रिया दिनुहोस !