११ बैशाख २०८१, मंगलवार

फेरि प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद विस्तार, को को कुन पदमा ? (सूचीसहित)



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका मन्त्रालयहरूमा बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ। यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

 

 

 



प्रतिक्रिया दिनुहोस !