१२ बैशाख २०८१, बुधबार

३० वर्षीय पुरुषको शव फेला



 

काठमाडौं । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवरको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घरदेखि करीब तीन सय मिटर नजीकै मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !