१२ बैशाख २०८१, बुधबार

सभापति देउवाले बोलाए बैठक, यस्तो छ छलफलको विषय



 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो २ बजेका लागि बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छन्।

बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल हुने देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।



प्रतिक्रिया दिनुहोस !