२९ बैशाख २०८१, शनिबार

आज किन बस्दै छ कांग्रेस पदाधिकारी बैठक ?



 

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ ।

कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर अहिलेसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !