१२ बैशाख २०८१, बुधबार

प्रदेश १को बजेटः कर्मचारीलाई प्रतिदिन १०० रुपैयाँ खाजा खर्च दिने घोषणा



 

काठमाडैं । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रदेश नम्बर १ सरकारले कर्मचारीहरुलाई साउन १ गतेबाट प्रोत्साहनका लागि हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने बजेट सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस !