१२ बैशाख २०८१, बुधबार

उपचारका लागि भारत जानुअघि झलनाथ खनालले गरे यस्तो अपिल



 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि भारत जानुअघि पार्टी एकता जोगाउन आह्वान गरेका छन्।

थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !