१२ बैशाख २०८१, बुधबार

जसपा अध्यक्ष उपेन्द्र यादव पार्टीको आधिकारिकता दाबी गर्दै पुगे निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका छन्। आज निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जनता समाजवादी पार्टीको वैधानिकता दाबी गरेका छन्।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव आयोग पुगेका हुन्। यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए।



प्रतिक्रिया दिनुहोस !