१२ बैशाख २०८१, बुधबार

आजको कोरोना अपडेट ः थप २,७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशको बिभिन्न प्रयोगसालामा गरिएको ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । त्यस्तै आज ४०२० जना संक्रमणमुक्त भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !