१२ श्रावण २०७८, मंगलवार

आज नेपालका थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !