७ बैशाख २०८१, शुक्रबार

निर्जला एकादशी: सबैको घरघरमा तुलसीको दल राखिँदै



 

काठमाडौं । आज सबैले आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा छरिएका तुलसीहरुको अंकुरण भएपछि ती बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ ।

निर्जला अर्थात जलबिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ। आज पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ।



प्रतिक्रिया दिनुहोस !