१२ बैशाख २०८१, बुधबार

आज सुन, चाँदीको मुल्य प्रतितोला कति ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ।

हिजोकै दरभाउ अनुसार आज पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघकाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !