१२ बैशाख २०८१, बुधबार

अब एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था



 

काठमाडौं । अब एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने लागिएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको जनाएको छ । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !