१५ चैत्र २०८०, बिहीबार

ओली सरकारले नियुक्ति गरेका ११ देशका राजदूतको नियुक्ति खारेज



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले ११ मुलुकका राजदूतको नियुक्ति खारेज गरेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारलेमा गरेको नियुक्ति गरेका ११ मुलुकका राजदूतको नियुक्ति खारेज गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको हो । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो । प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !