१२ श्रावण २०७८, मंगलवार

माधवलाई शंकरले भने : तीन महिनाको मेहनत खेर गयो



काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यदलको तीन महिनाको प्रयास खेर गएको टिप्पणी गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असमति जनाएका कारण मिहिनेत खेर गएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो’, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता पोखरेलले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !