१२ बैशाख २०८१, बुधबार

अब, प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीको बैठक नराख्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएका छन् ।

सोमवार सामाजिक सञ्जालमा लेख्दै नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीको बैठक नराख्ने विश्वास दिलाएको बताएका छन् । आफुहरुले बालुवाटारमा पार्टीको कुनैपनि बैठक नराख्न देउवालाई अनुरोध गरेको थापाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !