१२ बैशाख २०८१, बुधबार

कोइराला निवासमा पौडेल पक्षीय नेताहरु छलफलमा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षीय नेताहरुको छलफल भइरहेको छ । सोमबार पौडेल पक्षीय नेतहरु क्रियाशील सदस्यता विवाद र सरकारमा मन्त्रीको रुपमा पठाउने नेताहरुको विषयमा छलफल भइरहेको एक नेता जानकारी दिए ।

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसिरहेका बेला नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, अर्जुन नरसिंह के.सी, शेखर कोइराला, प्रदीप पौडेल छलफलमा जुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस !