७ बैशाख २०८१, शुक्रबार

देउवा नेतृत्वको सरकारले खारेज गर्‍यो ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति



 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ जना राजदूतको नियुक्ति खारेज गरिदिएको छ । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।



प्रतिक्रिया दिनुहोस !