१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवा र महन्थ ठाकुर बिच भेटर्वाता, यस्तो भयो निर्णय



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बिच भेटर्वाता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग महन्थ ठाकुरले भेटर्वाता गरेका हुन्।

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको जनाएको छ । जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ।



प्रतिक्रिया दिनुहोस !