१२ बैशाख २०८१, बुधबार

आज घट्यो सुनचाँदीको मुल्य



 

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा ७ सय रुपैंया र चाँदीको मुल्य २० रुपैंयाले घटेको छ ।

मंगलबार प्रतितोला ९३ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैंयाले घटेर प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोाला १ हजार २६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !