१६ चैत्र २०८०, शुक्रबार

१२ वर्षीय बालकले गरे आफ्नै दिदीको बलात्कार



काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।यो घटना भारतको ग्रेटर नोएडाको हो ।

गर्भवती भएपछि बल्ल खुल्यो पोल :

पिडित युवती अचानक आमा बाबुको अगाडी रुन लागिन । आमाले किन रोएकी भन्दा उनले आफ्नै भाइले आफ्नो बलात्कार गरेको बताइन् । घरमा कोही नभएको बेला उसले बलात्कार गरेको उनले बताइन् । भाईले ३ महिना अगि बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् । अहिले महिनावारी रोकीएपछि आफू गर्भवती रहेको कुरा उनले परिवारलाई बताइन् । घटना बारे थाँहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरे र प्रहरीले उक्त बालकलाई बाल सुधार गृह पठाएको छ ।



प्रतिक्रिया दिनुहोस !