११ बैशाख २०८१, मंगलवार

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बस्ने बैठकको कार्यसूची तय भएको छ ।

आजको बैठकमा राज्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, प्रधानमन्त्रीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ पेश गर्ने साथै सभामुखले शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !