१२ बैशाख २०८१, बुधबार

सातै प्रदेश प्रमुखहरू परिवर्तन गर्ने तयारीमा सरकार



काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तन गर्ने भएको छ ।

देउवा नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएपश्चात् अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाउन लागेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको पद खारेजी र नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

सोहीअनुसार देउवा नेतृत्वको सरकारले पूर्ववत् ओली नेतृत्वको सरकारले गठन गरेका प्रदेश प्रमुखहरु हटाउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !