१४ बैशाख २०८१, शुक्रबार

एकै दिनमा ह्वात्तै बढयो कोरोना संक्रमणदर, यति धेरैजना सन्क्रमित भेटिए



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३  गर्दा ११७३ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्। 



प्रतिक्रिया दिनुहोस !