२० बैशाख २०८१, बिहीबार

आजको बाढी पूर्वानुमान, कुन-कुन नदीको बहाव बढ्नेछ ?



काठमाडौं । आज महाकालीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने, कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

हेर्नुहोस् देशभरका मुख्य-मुख्य नदीमा बहाव घट्बढको अवस्था :



प्रतिक्रिया दिनुहोस !