१४ बैशाख २०८१, शुक्रबार

आज तीन प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना



काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

मनसुन सक्रिय भएसँगै आज दिउँसो प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !