२१ बैशाख २०८१, शुक्रबार

आजको बाढी पूर्वानुमान,सर्तकता अपनाउन आग्रह



काठमाडौं । आज नारायणी, कर्णाली र महाकालीका सहायक नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मझौला नदीहरु कन्काई, कमला, बाग्मति, पुर्वी राप्ती लगायतमा बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाको छ ।

हेर्नुहोस् देशभरका नदीहरुको बहावको अवस्था कस्तो हुनेछ ?



प्रतिक्रिया दिनुहोस !