७ बैशाख २०८१, शुक्रबार

पहिरोले काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग नै ठप्प



धादिङ। अविरल वर्षाका कारण त्रिभुवन राजपथ स्थित नौबिसे चिसापानीमा पहिरो गएपछि राजमार्ग ठप्प भएको हो । बिहान सवा ८ बजे पहिरो गएपछि सवारी साधनहरु राजमार्गमै रोकिएका छन् ।

सवारी चापले पहिरो हटाउन समस्या भइरहेको छ । नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको छ ।



प्रतिक्रिया दिनुहोस !