१३ बैशाख २०८१, बिहीबार

आजको बाढी पूर्वानुमान यस्तो छ , सतर्क रहन आग्रह



काठमाडौं । आज कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै रहने पूर्वानुमान महाशाखाको रहेको छ । साथै विभागले सम्पुर्णलाई सुरक्षित रहन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !