२० बैशाख २०८१, बिहीबार

जेठो सन्तान जस्तो बौद्धिक अरु हुँदैनन्



के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ । त्यसो हो भने तपाईंका लागि खुसीको खबर छ ।

केही समय अघि मात्रै गरिएको अध्ययनको अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् । पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । तर सबैको हकमा भने यो कुरा लागु हुदैँन ।

अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पछिका सन्तान हरेक दृष्टिले कमजोर हुन्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !