४ बैशाख २०८१, मंगलवार

बाढी पूर्वानुमान, देशभरका मुख्य नदीमा बहाव बढ्ने



काठमाडौं । आज कोशी, नारायणी र यिनका सहायक नदीहरूमा बहाब केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाकाली, कर्णाली यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै रहने पूर्वानुमान महाशाखाको रहेको छ ।



प्रतिक्रिया दिनुहोस !