१६ चैत्र २०८०, शुक्रबार

भीम आचार्य र अष्टलक्ष्मी शाक्य नेकपामा, मुख्यमन्त्रीको पद कायमै



विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दल रोजेर नेकपा एकीकृत समाजवादीमा आए मुख्यमन्त्रीको पद कायमै राखिने छ ।

नेतृ झाँक्रीका अनुसार सरकार विस्तारमा ढिलाइ नभएको बताएकी छिन् । साथै, सरकार विस्तार प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनि सकिएको र नेकपा ९एस०ले सरकार गठनमा कुनै अप्ठ्यारो नपारेको बताइन् ।

सरकारमा जाने विषयमा पार्टीमा कुनै छलफल भएको छैन । निर्वाचन आयोगबाट दलको मान्यताप्राप्त भएसँगै अब सरकारमा जाने ढोका खुला भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !