१५ चैत्र २०८०, बिहीबार

एमसीसीका लागि राष्ट्रिय सहमति गरौं: बाबुराम भट्टराई



काठमाडौं। डा। बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी संसदबाट अनुमोदन गर्दा केहि फरक नपर्ने बताएका हुन् । ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले एसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !