७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक संस्थानलाई निजीकरण नगरिने



काठमाडौं। सार्वजनिक संस्थानलाई निजीकरण नगरिने अबबाट।

संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा छैन ।

पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजान शुरु गरिएको प्रक्रियालाई निजीकरण गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !