११ बैशाख २०८१, मंगलवार

साताको तेस्रो दिन: कतिमा हुदैँछ सुनको कारोबार ?



काठमाडौं। मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । आज सुन र चाँदीकै भाउ स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही नै थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ भएको छ ।



प्रतिक्रिया दिनुहोस !