१६ चैत्र २०८०, शुक्रबार

चोकोफन: वार्षिकोत्सव मनाउदैँ ल्यायो नयाँ विज्ञापन



काठमाडौं । सुजल फुड्सको उत्पादन चोकोफनको २० औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर कम्पनीले चोकोफनको नयाँ बिज्ञापन अभियान पनि शुरु गरेको छ । ‘वन्ली चोकोफन’ वन्ली चोकोफन भन्ने सन्देश बोकेको बिज्ञापन अभियानलाई कम्पनीले बालबालिकाको रमाइलो पलहरुसँग जोडेको जनाएको छ ।

अत्याधुनिक मेसिनरी र उच्च स्वस्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !