७ बैशाख २०८१, शुक्रबार

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक 



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !